रुकुमपूर्वमा प्रचण्डको सन्देश – “देश संकटमा छ, निकासका लागि म फेरि मैदानमा”

प्रकाश काफ्ले /काठमाडौं:चितवनमा मतदान गरेपछि नेकपाका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) हेलिकप्टरमार्फत रुकुमपूर्व पुगेका छन्। बिहीबार बिहान करिब १०:४० बजे अवतरण गरेका उनले विभिन्न मतदान केन्द्रको अनुगमन गरेका हुन्।सिस्ने गाउँपालिका–५ स्थित रुक्मेणी माध्यमिक विद्यालयमा रहेका तीन मतदान केन्द्रको निरीक्षण गर्दै उनले मतदातासँग प्रत्यक्ष संवाद गरे। त्यस क्रममा प्रचण्डले देश पुनः राजनीतिक तथा नीतिगत संकटमा परेको दाबी गर्दै … Continue reading रुकुमपूर्वमा प्रचण्डको सन्देश – “देश संकटमा छ, निकासका लागि म फेरि मैदानमा”