आजपनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन ४ सय रुपैयाँले बढेर तोलामा २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुनको मूल्य २ लाख ९१ हजार ४ सय रुपैयाँ थियो । त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । … Continue reading आजपनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed