आज बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको … Continue reading आज बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed