२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

आज ह्वात्तै बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस