आज ह्वात्तै बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको … Continue reading आज ह्वात्तै बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?