सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटायो (सूचीसहित)
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । मन्त्रालयले बिहीबार निर्णय गरेर नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो । जिम्मेवारीमा खटाइएका अधिकांश विभिन्न मन्त्रालयमा कार्यरत थिए । नयाँ सरकार बनेसँगै रिक्त रहेका स्थानमा मन्त्री … Continue reading सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटायो (सूचीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed