२०८३ भाद्र २४ गते बुधवार | 2026 September 9th Wednesday

आज ह्वात्तै घट्यो सुनको मूल्यमा, आज प्रतितोला कति ?

gold price

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ५९ हजार २६० रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य पनि तोला ४० रुपैयाँले घटेर प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रकाशित मिति : २०८३ भाद्र २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस