२०८३ भाद्र ३१ गते बुधवार | 2026 September 16th Wednesday

आज ह्वात्तै बढ्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार

Nepalis Lose NPR 53,300 per Tola in Gold within 3 Days, How Much in Silver ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ३ लाख १ सय रुपैयाँ प्रतितोलामा किनबेच भएको सुनको मूल्य बुधबार १ हजार ७ सय रुपैयाँले बढेको हो ।

बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँ कायम भएको छ । मंगलबार भने चाँदीको मूल्य ४ हजार ६ सय रुपैयाँ मात्र थियो ।

 

प्रकाशित मिति : २०८३ भाद्र ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस