२०८३ असोज १६ गते शुक्रवार | 2026 October 2nd Friday

भोटेकोशी बाढीको ३७ दिनपछि सुरक्षित रूपमा घर पुगेर परिवार मिलन !

काठमाडौं । तिब्बतबाट रसुवाको भोटेकोशी हुँदै आएको बाढीपछि बेपत्ता भएका एक जना मलेसियाली नागरिक ३७ दिनपछि सुरक्षित रूपमा मलेसिया फर्किएर परिवारसँग भेट भएको पाइएको छ । उनी हिजो काठमाडौंस्थित मलेसियाका दूतावासमा सम्पर्कमा आएका थिए ।

त्यसपछि उनलाई दूतावासले विमानको व्यवस्था गरेर घर पठाइएको कुटनीतिक पुष्टि भएको छ । यो खबरले बेपत्ता मानिसहरूका आफन्तहरूमा अझै आशा उजागर भएको छ ।

 

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस