२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

नेपालकी नन्दा बस्यालले कोरियामा जितिन् स्वर्ण

Nanda Bashyal.

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी सदस्य एवम् नेपाल खेलकुद महासंघ केन्द्रीय उपाध्यक्ष नन्दा बस्यालले दक्षिण कोरियामा सम्पन्न 2023 Seongam World Taekwondo Hanmadang मा स्वर्ण पदक हासिल गरेकी छिन् । उनको जितले नेपालको शीर उचो बनेको छ ।

 

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस