२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

Nepal Vs India LIVE : भारतले टस जित्यो

Nepal Vs India LIVE : एसिया कप क्रिकेट अन्र्तगत नेपालका लागि ऐतिहासिक मानिएको भारतविरुद्धको खेल सुरु हुन लागेको छ । भारतले टस जितेको छ । भारतले फिल्डिङ रोजेको छ । अब नेपालले भारतविरुद्ध ब्याटिङ गर्दैछ ।

 

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस