२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

Nepal Vs India Live : देशकै इज्जत राखेका आसिफ शेख आउट

Nepal Vs India Live : Asif Sheikh out : देशकै इज्जत राखेका आसिफ शेख आउट भएका छन् । एसिया कप क्रिकेट अन्र्तगत नेपालका लागि ऐतिहासिक मानिएको भारतविरुद्धको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धसतक पूरा गर्दै देशकै इज्जत राखेका थिए । उनले ९७ बलमा ८ चौका सहित ५८ रन जोडेर आउट भए ।

भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ । पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफ शेखलाई गुमाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस