२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

Nepal Vs India Live : देशको बरदान बनेका ऐरी आउट, सन्दीप लाछिमाने मैदानमा

Nepal Vs India Live : एसिया कप अन्तर्गतको नेपाल र भारतबीचको खेलमा नेपालको ७ विकेट गुमेको छ । ७ औं विकेटको रुपमा दीपेन्द्र सिंह ऐरी आउट भएका छन् । अहिले सन्दीप लामिछाने ग्राउण्डमा उत्रिएका छन् । ऐरी देशका लागि बरदान बनेका थिए । मात्र २५ बलमा २९ रनको योगदान दिएर उनी बाहिरिए ।

 

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस