२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सन्दीप लामिछानेपनि आउट

Nepal Vs India Live :एसिया कप अन्तर्गत भारत र नेपालबीचको जारी खेलमा १७ बलमा ९ रन जोडेर सन्दीप लामिछाने आउट भएका छन् । योसँगै नेपालको नवौं रन पतन भएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस