२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

त्रिभुवन विश्वविद्यालयद्वारा LL.B. 1st Year को नियमित तथा आंशिक तर्फको परीक्षा केन्द्र प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुले LL.B.  1st Year नियमित तथा आंशिक तर्फका परीक्षार्थीहरुको परीक्षा केन्द्र सम्वन्धी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालको २०८० साल आश्विन ५ गते देखि सञ्चालन हुने कानून संकाय तर्फ स्नातक तह प्रथम वर्ष नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा केन्द्र निम्न अनुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ सूचनामा भनिएको छ ।

 

 

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस