२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

ज्याकलिन फर्नान्डिजको ग्ल्यामरस अवतार (फोटो फिचर )

Jacqueline Fernandez's glamorous avatar cover

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज ग्ल्यामरस अवतारमा देखिएकी छिन् । ज्याकलिन अभिनयका कारण भन्दा पनि सौन्दर्यता र फिटनेसका करण चर्चामा रहने गर्छिन्।

ज्याकलिन पछिल्लो समय बलिउडमा निकै रुचाइएकी अभिनेत्री हुन् । अभिनयबाहेक उनको सुन्दरता प्रशंसकका लागि प्लस प्वाइन्ट हो । ज्याकलिन अक्सर उनको इन्स्टाग्राम ह्यान्डलमा बोल्ड देखिने तस्वीरहरू सेयर गर्ने गर्दछिन्। उनको यो तस्बिर सार्वजनिक भएपछि सोसल मिडियामा कमेन्ट गर्नेको बाढि लागेको छ। कतिले उनको तारिफ गरेका छन् भने कसैले मजाक बनाएका छन्।

 

 

 

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस