२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

कोसीमा मुख्यमन्त्रीको सपथसँगै काग्रेस र एमालेबाट एक–एक जना मन्त्री नियुक्त

One minister each from Congress and UML was appointed in Kosi

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई जना मन्त्री नियुक्त गरेका छन्।आज मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कांग्रेसबाट सम्शेर राई बिना विभागीय मन्त्री र एमालेको तर्फबाट राम राना नियुक्त भएका हुन्।

यस अघि आजै प्रदेश प्रमुख पर्शुराम खापुङ् समक्ष मुख्यमन्त्री केदार कार्कीले सपथ ग्रहण गरेका हुन्। कार्की संविधानको धारा १६८ (५) अनुसार हिजो कोसी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन।नव नियुक्त मन्त्रीले पनि आज प्रदेश प्रमुख समक्ष सपथ ग्रहण गरेका छ।

 

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस