२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

सुर्खेत र सुनसरीका दुई युवती मृत फेला

सुनसरी । कोशी गाउँपालिका-१ मुसहरी टोल बस्ने ६५ वर्षीया कलेश्वरी देवी सदा आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ जयपुर बस्ने २९ वर्षीया मनु थापा आफ्नै सुत्ने कोठमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस