२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

यूएईविरुद्ध नेपाललाई ठूलो झट्का : एक रनमा नै विस्फोटक ब्याट्सम्यान कुशल भुर्तेल आउट

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ ।

खेलको सुरुमा नै नेपाललाई ठूलो झट्का लागेको छ । नेपालका विस्फोटक ब्याट्सम्यान कुशल भुर्तेल एक रनमा नै आउट भएका छन् । यूएईले नेपाललाई १६५ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस