२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

राष्ट्रपति पौडेल र प्रथम महिलाद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र धर्मपत्नी (प्रथम महिला) सविता पौडेल मङ्गलबार बिहान ११ः०२ को शुभसाइतमा विजया दशमीको टीका ग्रहण गरेका छन्। यसका साथै राष्ट्रपति भवन शितल निवासमा हनुमानढोका दसैँ घरका मूल पूजारी देवराज अर्यालबाट पनि विजया दशमीको टीका तथा प्रसाद ग्रहण गरेका छन्।

आफुले टिका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले आफन्तजनलाई विजया दशमीको टीका तथा प्रसाद लगाई दिँएका छन् ।

हेर्नुहोस् तस्बिर:

 

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस