२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

काठमाडौं लगायत आसपासका जिल्लामा भूकम्पको धक्का

काठमाडौ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

क्षतिको विवरण प्राप्त हुन सकेकाे छैन । निक्कै ठूलाे धक्का महसुस थियाे ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस