२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

केही समयअघि गएको भूकम्पको केन्द्रविन्दुपनि जाजरकोट नै

Although today's earthquake is 6.1 powerful it is not new the aftershock of 2072

काठमाडौँ । केही समयअघि गएको भूकम्पको केन्द्रविन्दुपनि जाजरकोट नै भएको खुल्न आएको छ । जाजरकोटमा ४.५ म्याग्निच्युडको भूकम्पको दोस्रो झड्का गएको छ । सोमबार अपरान्ह ४ बजेर ४० मिनेटमा भूकम्पको दोस्रो झड्का गएको हो ।’

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जाजरकोटको पैङ्क केन्द्रविन्दु भएर भूकम्प गएको हो । सोमबारै जिल्लाको रामिडाँडा भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि शुक्रबार सो ठाउँमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।’

 

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार
प्रतिक्रिया दिनुहोस