२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

स्थानीयले अवज्ञा गरेपछि आफै सकियो डा. गोविन्द केसीको ‘म्यादी’ अनशन सकियो

After the locals disobeyed Dr. Govind KC's fast is over

काठमाडौं । सुदूरपश्चिम पुगेर विभिन्न माग राखेर अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन् । उनी शुक्रबारदेखि अनशन बसेका थिए । गेटामा अनशन बस्न आएका केसीलाई स्थानीयले अवरोध गरेपछि उनी लक्ष्मीनारायण मन्दिरमा अनशन बसेका थिए ।

उनीहरुलाई रेनुका चौधरी अञ्जली नेपालीले पानी खुवाएर अनशन तोडेका हुन् । उनको यो सम्भवत अहिलेसम्मकै छोटो अनशन हो । यसअघि पनि पटकपटक अनशन बस्दै आएका केसी अहिले भने तीन दिनमै पछि हटेका छन् । डा. केसीले यसपटक तीन दिन मात्रै अनशन बस्ने पूर्व जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस