२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

पेट्रोलियम पदार्थको मूल्य घटबढ भएर आयो, नेपालमा के हुन्छ ?

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य घटबढ भएर आएको छ। नेपाल आयल निगमले भने अहिलेलाई नेपालमा खुद्रा मूल्यमा कुनै हेरफेर नगर्ने जनाएको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आइतबार डिजेलको मूल्यमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ०.२० रुपैयाँ घटेर आएको छ। तर पेट्रोलको मूल्यमा प्रति लिटर ०.४१ रुपैयाँ बढेर आएको छ।

 

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस