२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

रमेशकुमार बस्नेत एसएसपीमा बढुवा सिफारिस

Ramesh Kumar Basnet recommended for promotion to SSP

 

काठमाडौँ । नेपाल प्रहरीमा रिक्त रहेको एउटा एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । मोहन पोखरेलले अवकाश पाएपछि एउटा एसएसपीको दरबन्दी रिक्त थियो ।

 

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस