२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

यस्तो छ आज सुन चाँदीको मूल्य

Today Gold price in Nepal

काठमाडौं । साताको तेस्रो दिन मगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घटेको छ। सोमबारको तुलनामा मंगलबार चाँदीमा तोलाको २० रुपैयाँले कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने मंगलबार १ हजार ३७० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस