२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

एमाले केन्द्रीय समिति बैठक सम्पन्न: देश र जनताका लागि सडक र सदनमा उत्रिने सहित २२ बुँदे निर्णय [ पूर्णपाठ ]

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षको रुपमा अघि बढाउने निर्णय गरेको छ। तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ पार्टीलाई अघि बढाउने निर्णय गरेको हो। बैठकले २२ बुँदे निर्णय गरेको छ।

बैठकपछि केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा देश र जनताको सरोकारको मुद्दामा जनदबाब र जनपरिचालको अजेण्डा छिट्टै सार्वजनिक गर्ने बताउँदै सदन र आवश्यक परे सडकमा पनि आवाज उठाउने उल्लेख गरेका छन् ।

यी हुन् निर्णयहरु

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस