२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

तपाई कहिलै नखानेलेपनि काठमाडौं छिर्नासाथ दिनको दुई बट्टा चुरोट खाइरहनुभएको छ ! [भिडिओ]

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवाल निक्कै संवेदनशील विषयमा कुरा उठाउने गर्दछन् । आजपनि उनले काठमाडौंको वायुप्रदुषणमा तथ्यसहित, समलिङ्गी विवाहमा अमेरिकाको दवाव र भूराजनीतिमा नेपाललाई खेलमैदान बनाउँने शक्ति राष्ट्रहरुको योजनाबारे चिरफार गरेका छन् । सबै जानकारी भिडिओबाट लिनुहोस् ।

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस