२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

कर्णालीको पुलबाट १७ जनासँगै हाम फालेका युवा मृत भेटिए [ भिडिओ ]

कैलाली । कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली नदीमा बेपत्ता भएका युवा भेटिएका छन् । पुलबाट पौडी खेल्न हाम फालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार उनी मृत भेटिएका छन् । बेलौरी स्थायी घर भए पनि उनी कैलालीको लम्कीचुहा नगरपालिका ३, चिसापानीमा बस्दै आएका थिए ।

 

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस