२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

माइतीघरदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हट्यो

३० चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाएको छ ।

सुरक्षा समितिको शुक्रबार बसेको बैठकले भोलि १ वैशाखदेखि लागू हुने गरी माइतीघर मण्डलदेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रमा निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

 

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस