२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

अध्यक्ष ओली र किरणको नयाँ वर्षको पहिलो सेल्फी !

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ कलाकार किरण केसी (राता मकै) सँग नयाँ वर्षको पहिलो सेल्फी लिएको खुलाएका छन् ।

उनले आज अचानक भेट हुँदाको सेल्फी भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उक्त तस्विर अत्याधिक मन पराइएको छ ।’

 

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस