२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

मन्त्रिपरिषद् बैठकका १४ निर्णय [ सूचीसहित ]

काठमाडौं, वैशाख २ गते। सरकारले लैङ्गिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैङ्कबाट प्राप्त हुने चार दशमलव छ मिलियन अमेरिकी डलर अर्थात् करिब ६१ करोड ३५ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चैत ३० गते बसेको मन्त्रिपरिषद्को निर्णय आइतबार सार्वजनिक गर्दै अर्थ मन्त्रालयको प्रस्तावमा सो अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिइन् । सञ्चारमन्त्री शर्माले नेपाल बङ्गलादेश वाणिज्य सचिवस्तरीय सातौँ बैठकको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको बताइन् । थप निर्णय तल उल्लेख छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस