२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

साँघुटारको जङ्गलमा लागेको आगो गाउँमा पुगेपछि ६ घर जलेर नष्ट, आगो अझै नियन्त्रण बाहिर

काठमाडौं । रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारको ठाडा खोला जङ्गलमा लागेको आगो गाउँमा पुगेको छ । गाउँमा आगोको लप्का पुगेपछि अहिले ६ वटा घर जलेर नष्ट भएका छन् । आगो निभाउन सकिएको छैन । थप क्षति हुने जोखिम छ । विवरण अपडेट गर्दै जानेछौं ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस