२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

बझाङमा एमालेको अग्रता दोब्बर

बझाङ । बझाङ १(१) प्रदेशसभामा भएको उपचुनावको प्रारम्भिक मतपरिणामअनुसारले एमालेले अग्रता दोब्बर बनाएको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले ६१५ मत पाएका छन् ।

यस्तै, दोस्रो स्थानमा कांग्रेसका अभिषेक सिंहले ३४२ मत पाएका छन् । माओवादी केन्द्रका जनक बुढाले २१७ मत पाएका छन् । यहाँ करिब ३० हजार मत खसेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस