२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

धनुषाको चिसापानीमा एक पुरुषको शव भेटियो

Crime murder

१९ वैशाख, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । गणेशमान चारनाथ नगरपालिका ५ चिसापानीका अन्दाजी ४५ वर्षीय भोगेन्द्र बहादुर फुल्चन भेटिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेले बताए ।

डिएसपी खवाका अनुसार केहीबेर अघि शव फेला परेको र घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस