२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

काठमामा शव भेटियो

१ जेठ, काठमाडौं । काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ । प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान शव फेला परेको हो ।

अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप केही खुलेको छैन ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस