२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

गरिबलाई निशुःल्क बीमा, विद्युतीय चुलो र ट्युबलाइट दिने सरकारको घोषणा

काठमाडौं, जेठ १ गते । सरकारले गरिबलाई निशुःल्क विद्युतीय चुल्हो, बीमा र ट्युबलाइट दिने सरकारको घोषणा दिने भएको छ ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले गरिब लक्षित कार्यक्रमहरू सञ्चालन गरिने बताएका हुन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस