२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

नेपाली सेनाका सेनानी देउवा सगरमाथा चुचुरोमा

काठमाडौं । नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले नेपाली सेनाको प्रतिनिधित्व गर्दै मंगलबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।

देउवाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको नेपाली सेनाको हेडक्वाटरलेपनि पुष्टि गरेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस