२०८३ असार १५ गते सोमवार | 2026 June 29th Monday

अब घरेलु मदिरा ‘ब्राण्डिङ’ गरेर बेचिने

काठमाडौं । सरकारले अब घरेलु मदिराको ‘ब्राण्डिङ’ गरेर बेच्न दिने भएको छ । घरेलु मदिरा नियन्त्रण गरेर प्रहरीले नष्ट गर्दै आएकोमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस