२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बझाङमा दुई भूकम्प

असार १, काठमाडौँ । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो ।

बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ र ११ः३० मा भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पहिलो भूकम्प ३.७ र दोस्रो भूकम्प ३.६ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस