२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एमाले संसदीय दलको बैठक बस्दै

१ असार, काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने नेताहरूले बताएका छन् ।

वर्तमान राजनीतिक परिस्थितिका बारेमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरूलाई निर्देशन दिने नेताहरूको भनाइ छ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस