२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

कप्तान रोहित १ रनमै आउट, २० रनमा ३ विकेट गुमायो नेपालले

Rohit Poudel

काठमाडौं। बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले कप्तान रोहित पौडेललाई गुमाएको छ। रोहितले ६ बल र्हिकाउँदा मात्र एक रन जोडेर आउट भए । अनिल शाह दुई बल खेल्दा शून्य रनमा नै डकआउट भए ।

अनिल शाह दुई बल खेल्दा शून्य रनमा नै डकआउट भए । ओपनर कुशल भुर्तेल १४ बलमा १७ रन जोडेर आउट भए ।

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस