२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

प्रतिनिधिसभा बैठक जारी (LIVE)

१४ असार , काठमाण्डौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बसेको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । अहिले बैठक जारी छ ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस