२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

करण परियार भेट्न पाउँदा एमाले अध्यक्ष केपी ओली खुशी

काठमाडौं । गायक करण परियार भेट्न पाउँदा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली खुशी भएका छन् । करणसँग भेटभएपछि ओलीले भनेका छन्, समय पाएका बेला मैले करण परियारको सुमधूर गायन सुनेको थिएँ। नेपाल आइडल सिजन–५ को विजेता घोषित हुँदा प्रतिभाको कदर भएको महसुस गरेको थिएँ। आज भेट भयो, खुसी लाग्यो। फेरि पनि बधाई करण !!

 

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस