२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

६० किलो सुन तस्करीमा महरा र पुनको संलग्नता भेटिएन

१७ असार, काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र दीपेश पुनको संलग्नता नभेटिएको दावी गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले महरा र पुनको ६० किलो सुन तस्करीमा नभेटिएको दावी गरेको हो ।

एआईजी श्यामलाल ज्ञवालीले ६० किलोमा संलग्ना नभेटिए पनि भेप प्रकरणमा भने अनुसन्धान जारी नै रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस