२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

श्रृषा कार्की मर्न बाध्य बनाउँने, ओलीमा सुनको माला लगाउने जस्तालाई तह लगाइन्छ -सञ्चारमन्त्री

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चरित्र हत्या गरेर अभिनेत्री श्रृषा कार्की जसरी मर्न बाध्य बनाउँने, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनको माला लगाएर कार्टुन तयार गर्नेहरु जस्ता कार्य नियन्त्रण गरिने बताउनुभएको छ ।

मिडिया, पत्रकार, सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको नाममा भइरहेका स्वीकार्नै नसकिने कार्यलाई सरकारले नियन्त्रण नै गर्नुपर्ने तर्क उहाँको छ । बलात्कारी जोगाउँन मिडियाले स्टण्ड गरिरहेको देखिन्छ । त्यो लोकतन्त्र बलियो बनाउँने कार्य हैन । यसैले सरकारले बलियो मिडिया काउन्सिल बनाएर नियमन गर्छ नै उहाँले भन्नुभयो ।

 

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस