२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

प्रभु बैंककी सञ्चालक भावना बलायरको राजीनामा स्वीकृत

काठमाडौं । प्रभु बैंक लिमिटेडकी सञ्चालक भावना बलायरको राजीनामा स्वीकृत भएको छ ।

बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक भावना बलायरले पदबाट दिएकी राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

 

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस