२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

जापानमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

Strong 7.1 magnitude earthquake, tsunami warning in Japan

काठमाडौं । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।

बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । भूकम्पको क्षति बारे विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस