२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

आज सार्वजनिक बिदा

काठमाडौं। कर्णाली प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा दिइएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार नाग पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।

यो वर्षको नाग पञ्चमी (श्रावण शुक्ल पञ्चमी) साउन २५ गते परेको छ । उक्त दिन कर्णाली प्रदेशभित्रका सम्पूर्ण सरकारी संघ, संस्थाहरूमा सार्वजनिक बिदा दिइएको हो।

 

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस