२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

काठमाडौंमा भीषण आगलागी

काठमाडौं । काठमाडौंमा भीषण आगलागी भएको छ । सानो भर्‍याङमा एक काठ तथा फर्निचर उद्योगमा आगलागी भएको हो ।

आगलागी भएको खबर आएको र प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताउनुभयो ।

अहिले घटनास्थलमा प्रहरी वृत्त स्वयम्भूका डीएसपी पूर्णिमा चन्दको टोलीले पुगेको छ ।

 

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस